Nepali Living in Japan: Please register yourself here
नेपाली   日本語   English

Official website of Embassy of Nepal

Office Houre 9 am to 5 pm
Visa Application Hours: 9:30 a.m. - 11:30 a.m.
Visa Pick-up Hours: 14:30 p.m. - 16:00 p.m
It takes 2 business days to issue visa after the application is received at the Embassy.

 〒153-0064東京都目黒区 下目黒6-20-28フクカワハウスB
電話番号: 03-3713-6241, 03-3713-6242 Fax: 03-3719-0737

 Fukukawa House B,20-28 Shimomeguro 6-Chome,
Meguro-Ku, Tokyo 153-0064, Japan.
Tel: 03-3713-6241 / 03-3713-6242 Fax: 03-3719-0737

नेपाली राजदूतावास, टोकियोको अत्यन्त जरुरी सुचना

जापानको फुकुओकाको Asia Japanese Academy मा अध्ययनरत वर्ष २१ की सुश्री सविना महर्जन हराइ रहेकीले निजको सम्बन्धमा कुनै जानकारी भएमा वा जानकारी हुन आएमा तत्सम्बन्धी सूचना नेपाली राजदूतावास, टोकियो, नजिकको प्रहरी, वा सुरक्षा निकायलाई यथाशीघ्र खवर गरिदिनु हुन अनुरोध गरिन्छ ।

नेपाली राजदूतावास, टोकियोको र्सार्वजनिक सूचना

बिभिन्न पेशा तथा व्यवसायमा जापानका विभिन्न प्रान्त, क्षेत्र र शहरहरुमा कार्यरत नेपाली दिदीबहिनी
तथा दाजुभाइहरुलाई यस राजदूतावासबाट हुने प्रशासनिक कार्यप्रणाली, प्रक्रिया र कार्यक्रमहरुका सम्बन्धमा
सुसूचित गराउने उद्धेश्यले यो र्सार्वजनिक सूचना जारी गरिएको छ ।
Read More >>>

काठमाण्डौ-मात्सुमोतोको २० औं वाषिर्कोत्सव

नेपाली राजदूतावास टोकियोको आयोजनामा काठमाण्डौ-मात्सुमोतो शहर र टुकुचे, मुस्ताङ्ग - तोगा,जापानवीच भगिनी सम्बन्ध स्थापना भएको २० औं वाषिर्कोत्सवको सुखद उपलक्ष्यमा यही जुलाई ४ र ६ तारिखका दिन जापानको मात्सुमोतो र तोगा शहरहरुमा दुईबटा विशेष कार्यक्रम को आयोजना भयो ।
Read More >>>

होक्काईडोमा पर्यटन प्रवर्द्धन कार्यक्रम

नेपाली राजदूतावास, टोकियोको आयोजनामा होक्काइडोको प्रमुख शहर साप्पारोमा यही जुलाई ११ तारिखका दिन नेपालको पर्यटन प्रवर्द्धनात्मक सम्बन्धी एक विशेष कार्यक्रम सम्पन्न भयो ।
Read More >>>

Embassy of Nepal
Tokyo Japan


Click here to report broken link
and send us your suggestion



Embassy of Nepal

Fukukawa House B,
6-20-28 Shimomeguro,
Meguro-Ku,
Tokyo 153-0064,
Japan.
Tel: 03-3713-6241
Tel: 03-3713-6242
Fax: 03-3719-0737
E-Mail Address of Embassy

Access Map of Embassy

This site had received
35,461
Hits since May 2009

Design By: Sherpa N.Sonam