आफ्न नजिकका साथी भाई र आफन्तलाई पनि यो फाराम भर्न प्रेरित गर्नुहोस र भर्न नजान्नेलाई भर्न सिकाई दिनुहोस
नेपाली   日本語   English

व्यक्तिगत विवरण फाराम

Already Signed Up? Login to Edit your Changes

राजदूतावासले नेपालमा संविधानसभाको निर्वाचन सम्पन्न भएको ऐतिहासिक दिन २०६४ चैत्र २८ गते तदनुसार १० अप्रिल २००८ बाट जापानमा विभिन्न पेशा र व्यवसाय गरी बस्नुभएका नेपालीहरुको व्यक्तिगत विवरण फाराम भर्ने भराउने कार्य प्रारम्भ गरेको छ । उक्त व्यक्तिगत विवरण फाराम राजदूतावासको अभिलेखमा रहने र सो नेपालीहरुका हकहितकालागि नेपाली राजदूतावास वा नेपाल सरकारले मात्र प्रयोग गर्नेछ । यो व्यक्तिगत विवरण फाराम स्वेच्छिक हो । स्वेच्छिक भए पनि जापानमा रहनु भएका हरेक नेपालीले यो फाराम भर्नु र भर्न प्रेरित गरी नेपाल सरकार र नेपाली राजदूतावासको कार्य सन्चालनमा सहयोग पुर्याउनु जापानस्थित नेपालीहरुको कर्तव्य हो भन्ने हामीले ठानेका छौं ।

कृपया यो फाराम अंग्रेजी वा नेपाली युनिकोडमा भरी दिनु होला


Full Name
Profession
E-mail Address
Passport Number
New Passport Number, Remarks or Notes (if any)
Password
Re-type Password
Address in Japan
Phone Number (Japan) +81-
Number of Family Members Males Females Age under 16
Work Place
Phone Number (Work) +81-
Address in Nepal
Phone Number (Nepal) +977-
Name, Address and Phone Number of Contact persons in Nepal incase of any accident
Please enter the words as they appear in the image
Security Check With CAPTCHA
Can't read these letters? Reload Image

नेपाली राजदूतावास
टोकियो जापान

नेपाली राजदूतावास

फुकुकावा हाउस 'B'
६-२०-२८ सिमो मेगुरो, मेगुरो कु,
टोकियो १५३-००६४, जापान
फोन: ०३-३७१३-६२४१
फोन: ०३-३७१३-६२४२
फ्याक्स: ०३-३७१९-०७३७
राजदूतावासको ईमेल
राजदूतावासमा आउने तरिका
आफ्नो प्रतिकृया पठाउन यहाँ क्लीक गर्नुहोस
साजसज्जा / प्रविधीः शेर्पा एन. सोनाम